0
औ युनाईटेड च्याम्पियन कप
फुटवलको जारि खेलमा देवचुली नगरपालीका प्रगतीनगर
विजयि
दिपेन्द्र रेग्मि/ भदौ-१८, नवलपरासि ।
नवलपरासीको गिरुबारीमा जारी ३० औ
युनाईटेड च्याम्पियन कप फुटवल
प्रतियोगितामा वुधवारवाट
प्रि क्वाटरफाईनलका खेलहरु सुरु भएको छ ।
प्रि क्वाटरफाईनल अन्तर्गत वुधवार
भएको खेलमा ४, ० गोल अन्तरले
देवचुली नगरपालीका प्रगतीनगर
विजयि भएको छ । नवदुर्गा युवाक्लव
भाट्टोलालाइ ४,० गोलले पराजित गर्दै
देवचुली नगरपालीका प्रगतीनगर
विजयि भएको हो ।
यसैगरि विहिवार हुने खेलमा रजहर युनाइटेड
रजहर र अभ्युदय सामुदायिक विकास केन्द्र
मुकुन्दपुर विच प्रतिस्पर्धा हुने
क्लवका कोषाध्यक्ष धनवहादुर तमुले
जानकारि दिए । प्रतियोगितामा प्रथम हुने
टिमलाई नगद पुरस्कार ५५ हजार ५५ रुपैया र
दिद्धिय हुने टिमलाई नगद पुरस्कार ३५ हजार
३५ रुपया, सहित कप मेडल र प्रमाण पत्र, रहने
आयोजकले जनाएको छ ।
खेल अवधीभर सर्वाधिक गोल गर्ने गोलकर्ता,
उत्कृष्ट खेल प्रर्दशन गर्ने उत्कृष्ट खेलाडीलाई
रु ४ हजार सहित कप मेडल र प्रमाण पत्रले
सम्मान गरिने वताईएको छ ।

Post a Comment

 
Top